Advertisement
भिडियो

मधेश प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

Advertisement

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री सोनारले आज साँझ प्रदेश प्रमुखलाइ लिखित राजीनामा बुझाएका हुन । राजीनामा पत्रमा उनले “मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु, पदमा रहँदा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन ।” भनेर उल्लेख गरेका छन । मुख्यमन्त्री सोनलले बुझाएको राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको छ  । यो सङ्गै औपचारिक रूपमा मुख्यमन्त्री सोनलको कार्यकाल समाप्त भएको छ । सत्तारूढ गठबन्धनमा उत्पन्न मतभेदपछि बिश्वासको मत पाउने आधार नदेखेपछी उनले आज राजीनामा बुझाएका हुन् । आज मुख्यमन्त्रीले बिश्वासको मत लिने कार्यक्रम थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप