सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा...
बारामा जंगली हात्तीको आक्रमणबाट एक जना ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका-१६ काटघाट क्षेत्रमा साेमबार बिहान जंगली हात्तीको आक्रमणमा एक जना चालकको...
शिक्षा मन्त्रालयले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताउंदै त्यस्तो पाइएमा पदबाट बर्खास्त गरिने भन्दै सूचना जारी...
मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा आज जनकपुरको मधेश भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालय र मुख्यमन्त्रीको कार्यालय अगाडि तोडफोड भएको छ ।
मुख्यमन्त्री नियुक्तिको बिषयलाई लिएर...
उपचार गराउने बहाना गरि काठमाण्डौ हिंडेकी मधेश प्रदेश प्रमुखले सुमित्रा देवि भण्डारिले बर्दिबसको एक कटेजमा पुगेर मुख्यमन्त्री नियुक्त गरेकी छिन ।
उपचार गराउने बहाना गरि...
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री सोनारले आज साँझ प्रदेश प्रमुखलाइ लिखित राजीनामा बुझाएका हुन ।...
बाराको जितपुरसिमरा वडा नम्बर १५ स्थित हल्खोरिया साझेदारी वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न भएको छ ।
विशेष कारणबश गत आर्थिक बर्षमा साधारण सभा गर्न...
सिमावर्ती क्षेत्र भारत बिहार राज्यको पुर्वी चम्पारण जिल्लामा दोश्रो चरणको बिधान सभा निर्वाचनको सुरक्षालाई लिएर बोर्डर सिल गरिएको छ ।
यहि कार्तिक २५ गते अर्थात...
संघिय सरकारका अर्थमन्त्री रामेश्वर खनालले उधोगको बाहुल्यता रहेको बिरगन्ज पथलैया करिडरमा औधोगिक क्षेत्र निर्माण गर्ने प्रतिबद्धता जनाएका छन ।
बिरगन्ज उधोग बाणिज्य संघले आयोजना गरेको...