भुक्तानी सहज नहुँदा व्यवसाय नै सँकटमा पदैगएको निर्माण व्यवसायीको गुनासो :

सार्वजनिक निर्माणका कार्यहरुमा कार्यालयले भुक्तानीमा गर्ने ढिलाईले निर्माण व्यवसायीको पेशा नै सँकटमा परेको जीतपुरसिमरा नगर निर्माण व्यवसायी सँघमा आबद्ध व्यवसायीले गुनासो गरेका छन । नगर निर्माण व्यवसायी सँघ जीतपुरसिमराले सिमरामा आयोजना गरेको दोश्रो साधारण सभाका सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । बर्तमान अवस्थामा देशकै अर्थतन्त्रमा परेको असरले कुनै पनि क्षेत्र अछुतो नरहेको र व्यापार … Read more

सिमरामा खानेपानीको ओभरहेड ट्याँकी निर्माणका लागि सर्वदलिय बैठक सम्पन्न :

सिमराबासीलाई स्वच्छ र स्वस्थ्य खानेपानी सहज रुपमा उपलब्ध गराउँदै आएको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जितपुरसिमरा उपमहानगरको वडा नम्बर २ मा खानेपानीको थप ओभरहेड ट्याँकी निर्माणका लागि आज सर्वदलिय सर्वपक्षिय बैठक सम्पन्न गरेको छ । सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनको अध्यक्षतामा वडा नम्बर २ मा खानेपानीको ओभरहेड ट्याँकी निर्माण गर्न … Read more

डडेलो नियन्त्रणका लागि सचेतना र्याली

हरेक वर्ष वनमा लाग्ने डडेलो नियन्त्रणका लागि बारामा वन डडेलो नियन्त्रण सचेतना र्यालीको आयोजना गरिएको छ । वनमा लाग्ने डडेलो नियन्त्रणका लागि बार्षिक कार्यतालिका बमोजिम डिभिजन वन कार्यालय बाराले सचेतना र्यालीको आयोजना गरेको हो । सुख्खायाम शुरु भएसँगै वनमा डडेलो लाग्नेगरेको र त्यसले वर्षेनी वन र वनमा आश्रित वन्यजन्तुसँगै मावन जीवनका लागि अपरिहार्य पारिस्थितिकिय प्रणालीलाई … Read more

फिल्ड डेमो सहित वन डडेलो नियन्त्रण तालिम सम्पन्न

हरेक वर्ष वनजँगलमा लाग्ने गरेको डडेलो नियन्त्रणलाई प्रभावकारी बनाउन पर्सामा फिल्ड डेमो सहितको दुई दिने वन डडेलो नियन्त्रण तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पर्साको आयोजना तथा समृद्धिका लागि वन परियोजना रेड कार्यान्वयन केन्द्रको आर्थिक सहयोगमा पर्साको विन्दवासिनी कोईलाभार बडनिहार साझेदारी वन उपभोक्ता समितिको सभाहलमा तालिम सम्पन्न भएको हो । तालिम फागुन २२ … Read more

साल प्रजातिका बिरुवाको पूनर्उत्पादनका लागि झाडि सफाई

साल प्रजातिका बिरुवाको पूनर्उत्पादनका लागि बाराको गढीमाई साझेदारी वन उपभोक्ता समितिले वनको झाडि सफाई कार्यलाई अभियानकै रुपमा थालनी गरेको छ । झाडीको नियमित सफाई हुन नसक्दा माईकेनिया, सिन्दुरे जस्ता बनमाराले झाँगिएको बारास्थित गढीमाई साझेदारी वनको झाडिलाई सफाई गरी त्यस ठाउँमा सालका रुखहरुको पूनर्उत्पादन गर्न झाडि सफाई कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको हो । पहिलो चरण … Read more

जनता माध्यमिक बिधालय रजघटाको ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न

श्री जनता माध्यमिक बिधालय रजघटा, कृषि प्राविधिक शिक्षालयले विविध कार्यक्रम गरी आफ्नो ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न गरेको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघटास्थित उक्त माध्यमिक बिधालय तथा प्राविधिक शिक्षालयले पुष १७ गते विशेष समारोहको आयोजना गरी ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस … Read more

जनकल्याण मध्यवर्ती सहकारीको २२औं वर्षिक साधारणसभा सम्पन्न

बारा, पुस ०६ गते । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारणसभा सिमरा कलेज परिसरमा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा सम्पन्न भएको २२ … Read more