जिल्लाको पर्सौनी गाउँपालिका-६ भलुहीस्थित नेपाल नीर पानीमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरिएको छ ।
किरण वेभरेज नेपाल प्रालिद्वारा सञ्चालित पानी उद्योगमा व्यवस्थापकका रूपमा कार्यरत...
बारामा प्रहरीले नाबालिकसङ्ग बिहे गर्न खोजेको चिनियाँ बेहुलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बाराको करैयामाई गाउँपालिका–१ हरैयामा बुधवार मध्यराति एक चिनियाँ नागरिकले नेपाली नाबालिकसँग विवाह...
बाराको सिमरा रंगशालामा जारी प्रथम सिमरा डुमरवाना अन्तर विद्यालय फुटबल प्रतियोगिता बुधबार भव्य रुपमा सम्पन्न भएको छ।
सिमरा डुमरवाना स्कुल हबको आयोजनामा सम्पन्न प्रतियोगितामा सिनियरतर्फ...
रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक २५ वर्षीया महिलाको बीभत्स शब आफ्नै घरमा खाडल खनेर पुरेको अवस्थामा बरामद भएको छ ।
भुसाहा निवासी शेख आदिलकी २५...
सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित नयां कार्यसमितिका पदाधिकारिहरुको आज सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित समितिको कार्यालय...
बाराको जितपुरसिमरास्थित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ ।
सोमबार बिहान ४ बजे सम्पन्न भएको मतगणनाको अन्तिम...
पर्सामा प्रहरीले श्रोत नखुलेको १५ लाख रुपैया हुण्डीको रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
हुण्डिको रकमसहित प्रहरिले पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं.१...
बाराको सिमरामा एमाले र जेनजी युवाबिच भएको बिवादलाई लिएर उत्पन्न सुरक्षा चुनौतिको बिषयमा आज प्रहरीले स्थानिय सरोकारवालासंग अन्तर्कृया गरेको छ ।
मधेश प्रदेशका प्रहरी प्रमुख...
पर्सा राष्ट्रीय निकुन्ज मध्यवर्ती क्षेत्रका सरोकारवालाहरु बिच संरक्षण सम्बन्धी छलफल तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा राष्ट्रीय निकुन्ज मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष सिताराम...