साल प्रजातिका बिरुवाको पूनर्उत्पादनका लागि झाडि सफाई
साल प्रजातिका बिरुवाको पूनर्उत्पादनका लागि बाराको गढीमाई साझेदारी वन उपभोक्ता समितिले वनको झाडि सफाई कार्यलाई अभियानकै रुपमा थालनी गरेको छ । झाडीको नियमित सफाई हुन नसक्दा माईकेनिया, सिन्दुरे जस्ता बनमाराले झाँगिएको बारास्थित गढीमाई साझेदारी वनको झाडिलाई सफाई गरी त्यस ठाउँमा सालका रुखहरुको पूनर्उत्पादन गर्न झाडि सफाई कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको हो । पहिलो चरण … Read more