वनको जग्गामा गाँजा खेति: डिभिजन वन र प्रहरीको सँयुक्त टोलीले गर्यो नष्ट
पर्सामा झण्डै ६ बिघा जग्गामा लगाएको गाँजा खेति प्रहरीको सहयोगमा डिभिजन बन कार्यालय पर्साले नष्ट गरेको छ । पर्सा जिल्लाको सँखुवा पर्सौनी गाउँपालिको वडा नम्बर १ स्थित नयाँबस्ति टोलमा स्थानियले लगाएको झण्डै ६ बिघा क्षेत्रफलको गाँजा खेति प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय पर्साले नष्ट गरेको हो । डिभिजन वन कार्यालयले केही वर्ष अघि तारबार गरी … Read more