कान्तिपुर टेलिभिजनकर्मी पँकज श्रेष्ठ पुरस्कृत

पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर टेलिभिजनका वीरगञ्ज सहकर्मी पँकज श्रेष्ठ पुरस्कृत भएका छन । कान्तिपुर टेलिभिजनमा आबद्ध भई समाचारको माध्यमबाट पर्साको समाज परिवर्तनमा बिगत दुई दशकदेखि पुर्याएको यागदानको कदर गर्दै उनलाई स्वर्गिय गोपाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासँघ पर्साले आयोजना गरेको पुरस्कार बितरण कार्यक्रममा कान्तिपुर टेलिभिजनकर्मी … Read more

थारु सँस्कृतिको जगेर्ना गर्न बारामा तिन दिने माघी महोत्सवको आयोजना

थारु सँस्कृतिको जगेर्ना गर्न बारामा तिन दिने माघी महोत्सवको आयोजना गरिएको छ । थारु समुदायले मनाउने साँस्कृतिक पर्व माघीको अवसर पारेर बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ४ मा आजदेखि माघी महोत्सवको आयोजना गरिएको हो । पुष २९ गतेदेखि माघ २ गतेसम्म तिनदिन मनाईने माघी महोत्सवको आज एक कार्यक्रमका बिच बिधिवत उद्घाटन गरिएको छ । … Read more

जीतपुरसिमराका वडा नम्बर ४ स्थित औराहामा माघी महोत्सव २०८१ आयोजना हुने

माघी पर्वको अवसर पारेर बाराका थारु समुदायको आयोजनामा बाराको जीतपुरसिमराका वडा नम्बर ४ स्थित औराहामा माघी महोत्सव २०८१ आयोजना हुनेभएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति, जीतपुरसिमरा नगर कार्य समिति र जीतपुरसिमरा वडा नम्बर ४ औराहाको वडा कार्यसमितिको सँयुक्त आयोजनामा महोत्सव आयोजना गर्न थालिएको हो । थारु समुदायले धुमधामका साथ मनाउने माघी पर्वको अवसर … Read more

जनता माध्यमिक बिधालय रजघटाको ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न

श्री जनता माध्यमिक बिधालय रजघटा, कृषि प्राविधिक शिक्षालयले विविध कार्यक्रम गरी आफ्नो ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न गरेको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघटास्थित उक्त माध्यमिक बिधालय तथा प्राविधिक शिक्षालयले पुष १७ गते विशेष समारोहको आयोजना गरी ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस … Read more

बर्तमान सरकार गठबन्धनको सरकार होईन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपि शर्मा ओलीले बर्तमान सरकार गठबन्धनको सरकार नभई सहमतिको सरकार भएको जिकिर गर्नुभएको छ । नेकपा एमाले जिल्ला कार्यसमिति पर्साले पर्साको सँखुवा पर्सौनी गाउँपालिकाको औराहा पँचगावामा आयोजना गरेको बृहद पार्टि प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्न आईतबार पर्सा पुग्नुभएका प्रधानमन्त्री ओलीले यस्तो जिकिर गर्नुभएको हो । अप्ठ्यारो मोडमा पुगेको मुलुकको राजनितिलाई निकास र समग्र … Read more

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन हाललाई स्थगित : माग पुरा नभए पुष २४ देखि अनिश्चितकालिन आन्दोलन गर्ने घोषणा ।

ट्याकँर व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रेका पेट्रोलियम ढुवानी व्यवसायीहरुको आन्दोलन हाललाई स्थगित गरिएको छ । अलेखगञ्ज पेट्रोलिय ढुवानी सँघ, नेपाल पेट्रोलियम ट्याँकर चालक सँघ अमलेखञ्ज इकाई र नेपाल यातायात सँयुक्त मजदुर सँगठन इकाई अमलेखगञ्जको आज बसेको सँयुक्त बैठकले आन्दोलन हालका लागि स्थगित गरेको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जले हिँजो पुस १२ गते … Read more

बडहर्वामा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सवको तयारी

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १८ बडहर्वामा मौवादेवी कृषि, सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव आयोजना हुने भएको छ । पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक जीतपुरसिमरा नगर’ भन्ने मुल नाराका साथ महोत्सव यही पुष २५ गतेदेखि माघ ७ गतेसम्म आयोजना हुन लागेको हो । श्री मौवादेवी युवा क्लबले आयोजना गर्न लागेको उक्त महोत्सवको … Read more

एकै दिन बाराको दुईटा साना किसान कृषि सहकारी सँस्थामा चोरी : प्रहरी बेखबर

बाराको जीतपुरसिमरा उप–महानगरपालिकाको डुमरवाना र फत्तेपुरस्थित साना किसान दुई कृषि सहकारी सँस्थामा एकै दिन चोरी भएको छ । झण्डै ९ हजार शेयर सदस्य रहेको नेपालकै चर्चित कृषि सहकारी सँस्थाको रुपमा रहेको बाराको डुमरवास्थित साना किसान कृषि सहकारी सँस्थामा बिहिबार राति चोरी भएको हो । सुक्रबार बिहान आठ बजे सहकारीका कर्मचारीहरु कार्यालयमा आउँदा कार्यालको ढोका फुटेको … Read more

पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलित : आईतबार ढुवानी ठप्प गर्ने चेतावनी

बरौनीबाट अमलेखगञ्जसम्म नियमित रुपमा पेट्रोलियम ढुवानी गर्दैआएका पेट्रोलियम ढुवानी व्यवसायीहरु अहिले आन्दोलित भएका छन । निजी ढुवानी ट्याँकर र ट्रकको व्यवस्थापन गर । बरौनी–अमलेखगञ्ज रुटको एक सय ४ वटा ट्याँकरको व्यवस्थापन गर । एक ट्याँकर एक व्यवसायी करार सम्झौता कायम गर । र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर जस्ता आफ्ना चार … Read more

अप्राकृतिक मृत्यु र दुर्घटना न्युनिकरणका लागि वन्यजन्तु मैत्री पूर्वाधार निर्माणमा जोड

बारा, पुस ०७ गते । मानव र वन्यजन्तुको अप्राकृतिक मृत्यु र दुर्घटना न्युनिकरणसँगै मानव र वन्यजन्तुबिचको द्वन्द न्युनिकरण गर्न रेखात्मक सँरचनाहरु बन्यजन्तु मैत्री निर्माण गर्न   पर्सा राष्ट्रिय निकुञ्जले सरोकारवालाहरुसँग आग्रह गरेको छ । वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि सम्बन्धित सरोकारवाला निकायसँग अन्तरकृया गर्दै पर्सा राष्ट्रिय निकुञ्जले रेखात्मक सँरचनाहरु निर्माण गर्दा बन्यजन्तुलाई ध्यानमा राखेर निर्माण गर्न जिल्लास्थित … Read more