राजस्व छलेर भित्र्याइएकाे आशंकामा प्रहरिले बिरगन्जबाट करिब ४ कराेड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १८ सय बाेरा सुपारी बरामद गरेकाे छ।
वीरगन्ज महानगरपालिका...
आप्रवासी हकहित सन्जाल बाराले नगरस्तरिय अन्तर बिधालय बक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको छ ।
आप्रवासी हकहित सन्जाल बाराका अध्यक्ष रुद्र प्रसाद खतिवडाको अधयक्षता तथा जितपुरसिमरा...
पर्सा राष्ट्रीय निकुन्जको कोर क्षेत्रभित्र खटिएको निकुन्जको गस्ती टोलिले भारी मात्रामा लागुऔषध गांजा बरामद गरेको छ ।
पर्सा राष्ट्रिय निकन्ज सूरक्षार्थ तैनाथ सबुज गणका नेपाली...
ट्राफिक प्रहरीले ज्यादति गरेको भन्दै बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापनको मूल गेट अगाडि ट्रक तेर्साएर ट्रकका चालकहरू धर्नामा बसेका छन्...
जिल्लाको पर्सौनी गाउँपालिका-६ भलुहीस्थित नेपाल नीर पानीमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरिएको छ ।
किरण वेभरेज नेपाल प्रालिद्वारा सञ्चालित पानी उद्योगमा व्यवस्थापकका रूपमा कार्यरत...
बारामा प्रहरीले नाबालिकसङ्ग बिहे गर्न खोजेको चिनियाँ बेहुलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बाराको करैयामाई गाउँपालिका–१ हरैयामा बुधवार मध्यराति एक चिनियाँ नागरिकले नेपाली नाबालिकसँग विवाह...
बाराको सिमरा रंगशालामा जारी प्रथम सिमरा डुमरवाना अन्तर विद्यालय फुटबल प्रतियोगिता बुधबार भव्य रुपमा सम्पन्न भएको छ।
सिमरा डुमरवाना स्कुल हबको आयोजनामा सम्पन्न प्रतियोगितामा सिनियरतर्फ...
रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक २५ वर्षीया महिलाको बीभत्स शब आफ्नै घरमा खाडल खनेर पुरेको अवस्थामा बरामद भएको छ ।
भुसाहा निवासी शेख आदिलकी २५...
सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित नयां कार्यसमितिका पदाधिकारिहरुको आज सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित समितिको कार्यालय...