उपचार गराउने बहाना गरि काठमाण्डौ हिंडेकी मधेश प्रदेश प्रमुखले सुमित्रा देवि भण्डारिले बर्दिबसको एक कटेजमा पुगेर मुख्यमन्त्री नियुक्त गरेकी छिन ।
उपचार गराउने बहाना गरि...
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री सोनारले आज साँझ प्रदेश प्रमुखलाइ लिखित राजीनामा बुझाएका हुन ।...
बाराको जितपुरसिमरा वडा नम्बर १५ स्थित हल्खोरिया साझेदारी वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न भएको छ ।
विशेष कारणबश गत आर्थिक बर्षमा साधारण सभा गर्न...
सिमावर्ती क्षेत्र भारत बिहार राज्यको पुर्वी चम्पारण जिल्लामा दोश्रो चरणको बिधान सभा निर्वाचनको सुरक्षालाई लिएर बोर्डर सिल गरिएको छ ।
यहि कार्तिक २५ गते अर्थात...
संघिय सरकारका अर्थमन्त्री रामेश्वर खनालले उधोगको बाहुल्यता रहेको बिरगन्ज पथलैया करिडरमा औधोगिक क्षेत्र निर्माण गर्ने प्रतिबद्धता जनाएका छन ।
बिरगन्ज उधोग बाणिज्य संघले आयोजना गरेको...
आन्तरिक राजस्व विभाग अन्तर्गत विभिन्न जिल्लामा रहेका करदाता सेवा कार्यालयहरु खारेज गरिएको छ।
विभागले त्यस्ता सेवा कार्यालयहरू खारेज गरी उक्त सेवा सम्बन्धित स्थानिय तहबाट प्रदान...
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा हजारौं श्रद्धालुले स्नान गरेका छन ।
कार्तिक स्नानको रुपमा प्रत्येक वर्ष कात्तिक...
तराईमा दाजुभाई तथा दिदिबहिनीबीचको प्रेमको प्रतीकको रुपमा मानाइने सामाचखेवा पर्वको आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचखेवा पर्वको आज ११...
जेन जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको आगजनी र लुटपाटका कारण क्षतीग्रस्त वीरगञ्ज महानगरपालिकाको कार्यालय सन्चालनमा सहजता ल्याउन नेपाल फर्मास्युटिकल्स प्रा...