Advertisement
भिडियो

नापी कार्यालय पर्साका कर्मचारी घुससहित रङ्गेहात पक्राउ

Advertisement

नापी कार्यालय वीरगंज पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र आदर्शनगर पानी ट्याङ्की वीरगंजस्थित नापी टोलिमा कार्यरत कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाईरहेका उनीहरु घुस सहित पक्राउ परेका हुन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालय पर्सास्थित नापि टोलीको कार्यालयबाट मङ्गलबार घुससहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुबिरुद्ध अख्तियारले आवश्यक अनुसन्धान प्रकृया अघि बढाउने जनाएको छ ।
Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप